बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रुसले मिसाइल हमला गर्‍यो : युक्रेनका राष्ट्रपति

बिहीबार, १२ फागुन २०७८, ११ : ०१
बिहीबार, १२ फागुन २०७८

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ ।

समाचार एजेनसी रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्सकीले उनको देशमा मिसाइल हमला भएको रिपोर्टलाई पुष्टि गरेका छन् ।

रुसले युक्रेनको संरचनात्मक ढाँचा र सीमा रक्षकमाथि हमला गरेको राष्ट्रपतिले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप