शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

८१ वटा प्रहरी कार्यालयमा लेखा प्रमुख खटाइयो (सूचीसहित)

बुधबार, ११ फागुन २०७८, २० : ४५
बुधबार, ११ फागुन २०७८

नेपाल प्रहरीको प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा काम काज गर्ने गरी खटाएको छ ।

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको निर्णयानुसार प्रहरी नायव निरीक्षक पदमा बढुवा नियुक्ति भई रिक्त भएको स्थान तथा नयाँ बजेट सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमा प्रहरी सहायक निरीक्षक लेखा प्रमुख खटाउनु पर्ने भएकोले प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा काम काज गर्ने गरी खटाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप