नक्कली लालपुर्जा देखाएर ठगी गर्ने पक्राउ
बुधबार, ११ फागुन २०७८, १८ : २१
काठमाडौं । प्रहरीले नक्कली जग्गा धनीपूर्जा देखाएर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली लालपुर्जा देखाएर ठगी गर्ने हितबहाददुर बढाथोकीलाई पक्राउ गरेको हो ।
उनले काठमाडौं बस्दै आएका रामेछापकी कृष्णमाया घिसिङलाई काठमाडौंस्थित साँखुमा जग्गा मिलाइ दिन्छु भनि ठगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले उक्त जग्गा ३५ लाखमा मिलाइ दिन्छु भनी जग्गाको लालपुर्जा र नक्सा उपलब्ध गरी ३५ दिनमा जग्गा पास गरी दिन्छु भनी ३३ लाख रुपैया लिएर पनि जग्गा पास नगरेको पाइएको छ । उनले अरुको जग्गा आफ्नो भन्दै नक्कली पुर्जा र नक्सा बनाएर ठगी गरेका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?