गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसलको सामान खरिदमा विशेष छुट
बुधबार, ११ फागुन २०७८, १६ : ४४
गरिमा विकास बैंकले ई–कमर्श साइट ‘बजेट पसल’ डट कमसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बजेट पसलको सामान खरिदमा ५ प्रतिशत छुट पाउने भएका हुन् । बजेट पसलको अनलाइनबाट रु. ३ हजार भन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान खरिद गरि यस बैंकको मोबाइल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन् ।
साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, क्यू.आर. कोड, अनलाइन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार