गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसलको सामान खरिदमा विशेष छुट
बुधबार, ११ फागुन २०७८, १६ : ४४
गरिमा विकास बैंकले ई–कमर्श साइट ‘बजेट पसल’ डट कमसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बजेट पसलको सामान खरिदमा ५ प्रतिशत छुट पाउने भएका हुन् । बजेट पसलको अनलाइनबाट रु. ३ हजार भन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान खरिद गरि यस बैंकको मोबाइल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन् ।
साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, क्यू.आर. कोड, अनलाइन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित
-
‘पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अपरिहार्य छ’ (भिडियोसहित)
-
रविचन्द्रन अश्विनको भनाइले जन्मायो नयाँ विवाद
-
आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु
-
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
-
आलु खेतीमा व्यस्त किसान, तस्बिरहरू