एकीकृत समाजवादीको जनसंगठनले शुक्रबार एमसीसीबारे खुला बहस गर्दै
बुधबार, ११ फागुन २०७८, १५ : १२
माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको जनसंगठनले शुक्रबार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्न लागेको छ। एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार एमसीसीबारे बहस गर्न लागिएको बताए । कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको उनले बताए ।
प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई विज्ञ र विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्ने तय भएको छ । एकीकृत समाजवादीले एमसीसी पास गर्न नसघाउने निर्णय गरेको छ । तर, सो पार्टीभित्र एमसीसीको बारेमा फरक फरक धारणा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या