सांग्रिला बैंकको १०९ औं शाखा गढवामा
मङ्गलबार, १० फागुन २०७८, ११ : ०८
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गढवा गाउँपालिका–६, दाङ्गमा शाखा नयाँ संचालनमा ल्याएको छ । बैंकले सोमबारदेखि शाखा संचालनमा ल्याएको हो । गढवामा बैंकले आफ्नो १०९औं शाखा खोलेको हो ।
शाखा कार्यालय संचालनमा आएसँगै गढवा क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले गरेका हुन् ।
बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन विभिन्न थप स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने