यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
आज एक अमेरिकी डलरको बिक्रीदर ११९.५२ रुपैयाँ र खरिददर ११८.९२ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर उक्त मूल्य कायम भएको जानकारी दिएको हो ।
यस्तै, एक यूरोको बिक्रीदर १३५.७९ रुपैयाँ र खरिदरदर १३५.११ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.६४ र खरिददर १६२.१२ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर ८६.११ र खरिददर ८५.६८ रुपैयाँ तोकिएको छ ।
यसैगरी, सिंगापुर डलरको बिक्रीदर ८८.८२ रुपैयाँ र खरिददर ८८.३७ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर १०.४१ रुपैयाँ र खरिददर १०.३६ रुपैयाँ छ । १८.८७ रुपैयाँ बिक्रीदर कायम चिनियाँ युवानको खरिददर १८.७८ रुपैयाँ तोकिएको छ । साउदी रियालको बिक्रीदर ३१.८५ रुपैयाँ र खरिददर ३१.६९ रुपैयाँ छ । कतारी रियालको बिक्रीदर ३२.७३ रुपैयाँ र खरिददर ३२.५७ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्सको बिक्रीदर ३२.५४ रुपैयाँ र ३२.३८ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल