आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, १० फागुन २०७८, ०९ : ३८
मङ्गलबार, १० फागुन २०७८

आज एक अमेरिकी डलरको बिक्रीदर ११९.५२ रुपैयाँ र खरिददर ११८.९२ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर उक्त मूल्य कायम भएको जानकारी दिएको हो ।

यस्तै, एक यूरोको बिक्रीदर १३५.७९ रुपैयाँ र खरिदरदर १३५.११ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.६४ र खरिददर १६२.१२ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर ८६.११ र खरिददर ८५.६८ रुपैयाँ तोकिएको छ ।

यसैगरी, सिंगापुर डलरको बिक्रीदर ८८.८२ रुपैयाँ र खरिददर ८८.३७ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर १०.४१ रुपैयाँ र खरिददर १०.३६ रुपैयाँ छ । १८.८७ रुपैयाँ बिक्रीदर कायम चिनियाँ युवानको खरिददर १८.७८ रुपैयाँ तोकिएको छ । साउदी रियालको बिक्रीदर ३१.८५ रुपैयाँ र खरिददर ३१.६९ रुपैयाँ छ । कतारी रियालको बिक्रीदर ३२.७३ रुपैयाँ र खरिददर ३२.५७ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्सको बिक्रीदर ३२.५४ रुपैयाँ र ३२.३८ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप