मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले बुझायो आयोगमा निवेदन

सोमबार, ०९ फागुन २०७८, २१ : ०८
सोमबार, ०९ फागुन २०७८

गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमबार आयोग पुगेर राप्रपा नेपालले निवेदन दर्ता गराएको हो । 

केही दिनअघि नै आयोगले कमल थापा अध्यक्ष रहने गरी पार्टी अध्यावधिकको निर्णय गरेको थियो भने सो निर्णयपछि थापाले फागुन ७ गते पार्टी औपचारिक रुपमा घोषणा गरेका थिए ।

यस्तै आइतबार बसेको बैठकले गाई चुनाव चिन्ह माग्दै आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप