आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)

सोमबार, ०९ फागुन २०७८, १९ : ३९
सोमबार, ०९ फागुन २०७८

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला दहन गरेको छ । एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार प्रहरी धरपकडको विरोध गर्दै सोमबार विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।  
राजधानीको माइतीघर क्षेत्रमा भेला भएका उनीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप