भन्सार छली सुन ल्याउँदै गरेका बंगलादेशी नागरिक पक्राउ
सोमबार, ०९ फागुन २०७८, १८ : ४७
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । विमान स्थल कार्यालयका अनुसार चेकजाँचका क्रममा ७७ लाख १९ हजार ६ सय बराबरको ९३६ ग्राम सुन भन्सार छली अवैध रुपमा ल्याउँदै गरेका बंगलादेशका मोहमद टोफीकूई उल्लाहलाई पक्राउ गरिएको हो । उनलाई भन्सार छली सुन ल्याउन लगाउने भारतीय नागरिक पारस नाथ शाहलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे