माइतीघरमा एमसीसीविरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन (फोटोफिचर)
सोमबार, ०९ फागुन २०७८, १६ : ४८

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)का कार्यकर्ताहरूले आज पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर मण्डलमा भएको विरोध प्रदर्शनमा उनीहरुले एमसीसी र प्रहरी दमनविरुद्ध चर्को आक्रोश पोखेका छन् ।
अनेरास्ववियु क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, प्रहरी दमन मुर्दावाद, देश बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा यसअघि भएकाहरु पनि पट्टी बाँधेर सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी