श्रीमतीको हत्या गरेको आरोप एक पुरुष पक्राउ
आइतबार, ०८ फागुन २०७८, २१ : २६

महोत्तरीमा श्रीमतीको हत्या गरेको आरोप एक पुरुष पक्राउ परेका छन् । जिल्लाको सागरनाथ जंगलमा मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरेको आरोपमा उनका श्रीमान अजय महतो कोइरी पक्राउ परेका हुन् । प्रहरीले कोइरीका सहयोगी प्रमोद राउतलाई पनि पक्राउ गरेको हो । कोइरी र राउतलाई आइतबार सार्वजनिक गरेको छ ।
पाँच दिनअघि सागरनाथ जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?