सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

२४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

आइतबार, ०८ फागुन २०७८, १६ : ३२
आइतबार, ०८ फागुन २०७८

पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् भने ३३२५४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप