बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यव्यवस्था समितिको बैठक सकियो, सञ्चारमन्त्रीले एमसीसी टेबल गर्ने

आइतबार, ०८ फागुन २०७८, ०४ : ००
आइतबार, ०८ फागुन २०७८

प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद्मा एमसीसी प्रस्तुत गर्ने काँग्रेस सचेतक पुष्पा भुसालले रातोपाटीलाई जानकारी दिइन् ।

अर्थमन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आरामरत रहेको बताइएको छ । स्वास्थ्यमा समस्या देखिएकै कारण उनी आज अर्थ मन्त्रालय समेत गएका छैनन् ।  त्यही भएर आज सञ्चारमन्त्रीले एमसीसी टेबल गर्न लागेका हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप