सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एमसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

आइतबार, ०८ फागुन २०७८, ०६ : ००
आइतबार, ०८ फागुन २०७८

एमसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो । 
बैठकले एमसीसी टेबल गर्न कार्यसूची तय गर्ने बताइएको छ।  आजै दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ  भने सत्ता गठबन्धनमा एमसीसी टेबल गर्नेबारे सहमति भइसकेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप