आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

आइतबार, ०८ फागुन २०७८, १० : ५०
आइतबार, ०८ फागुन २०७८

आज आईतबार बस्ने प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकअघि ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । 

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको कार्यसूची तय गर्नेछ । एमसीसी टेबल गर्ने कि नगर्ने भन्ने विषयमा बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप