शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आइतबार बस्ने संसद् बैठकको सम्भावित कार्यसूची

शनिबार, ०७ फागुन २०७८, १८ : ५९
शनिबार, ०७ फागुन २०७८

प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । एमसीसी टेबल हुने विषयलाई लिएर भोलिको बैठकलाई चासोका साथ हेरिएको छ । तर, त्यसलाई टेबल गर्नेबारे अझै सत्तारुढ दलबीच सहमति हुन सकेको छैन ।

संघीय संसद्का महासचिवले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीलाई राखिएको छैन । भोलि १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्नेमात्र कार्यसूची तय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप