शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रवादी शक्ति कमजोर हुँदा विदेशी माफियाहरूको प्रभाव बढ्यो : ज्ञानेन्द्र शाही (भिडियो)

शुक्रबार, ०६ फागुन २०७८, १८ : १२
शुक्रबार, ०६ फागुन २०७८

भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् । 

पार्टी प्रवेश कार्यक्रममा अभियन्ता शाहीले पटक पटक विभिन्न वादका नाममा यो मुलुकलाई लुट्ने लुटेरावादका विरुद्ध लड्ने क्रममा राष्ट्रवादी शक्तिहरु कमजोर हुँदा विदेशी माफियाहरूको प्रभाव बढेको बताए । विदेशी माफियाहरूको बढ्दै गएपछि नेपाली युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको उनले बताए ।
भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप