मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा
शुक्रबार, ०६ फागुन २०७८, १५ : ३५
मञ्जुश्री फाइनान्सले काठमाडौं वडा नं. १४ कलंकीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ बानेश्वरमा मुख्य कार्यालयसँगै न्युरोड, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा गरि २३ वटा शाखा रहेका छन् । अब थप १ शाखासहित २४ पुगेको छ ।
पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु. ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु. ११.६३ अर्व निक्षेप संकलन गरि रु. ११.०२ अर्ब कर्जा परिचालन गरेको छ । साथै, यस फाइनान्सले विप्रेश्षण, मोबाइल बैकिंग र एटिम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक व्याजदरको सुविधा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घटाएपछि तीन महासंघको संयुक्त विज्ञप्ति, के छ प्रतिक्रिया ?
-
बागमती लोकसेवा सदस्यमा खड्का नियुक्त
-
प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ : प्रचण्ड
-
रविलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइँदै
-
पूर्व मुख्यसचिव जोडिएको अन्तःशुल्क भ्रष्टाचारमा सजाय निर्धारण
-
एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल