शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीविरुद्ध आक्रोश : सत्तारुढ दलकै कार्यकर्ताले बाले सडकमा आगो (तस्बिरहरु)

शुक्रबार, ०६ फागुन २०७८, १७ : २१
शुक्रबार, ०६ फागुन २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा शुक्रबार पनि राजधानीमा प्रदर्शन भएको छ । सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठनसहित विभिन्न साना कम्युनिस्ट घटकहरुले विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका कारण शुक्रबार दिउँसो राजधानीको बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो । प्रदर्शनकारीले सो क्रममा सडकमा टायरसमेत बाल्दै एमसीसीको विरोधमा चर्का नाराबाजी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप