आठ महिनामा २७ गैँडा मरे
शुक्रबार, ०६ फागुन २०७८, १४ : ५६
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत साउन १ गतेदेखि फागुन ५ गतेसम्म २७ वटा गैँडा मरेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको ८ महिनामा २७ गैँडा मरेका छन् । तीमध्ये १३ वटा प्राकृतिक कारणले मरेका हुन् भने अन्य एकआपसमा जुधेर, बाघको आक्रमणमा परेर र चोरी सिकारीको मरेका विभागले जनाएको छ ।
जसमा ४ वटा बाघको आक्रमणमा परी मरेका छन् भने ७ वटा आपसमा जुधेर मरेका छन् । यस्तै, चोरी सिकारीमा २ वटा गैँडा मरे विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत