ढुंगेअड्डाको बम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले राखेको दावी
शुक्रबार, ०६ फागुन २०७८, ११ : १५
काठमाडौंको कलंकी स्थित ढुंगेअड्डामा फेला परेको बम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले राखेको दाबी गरेको छ । सो पार्टीका महासचिव ‘सक्षम’ले विज्ञप्ती जारी गरेर एमसीसीको विरोधमा सांकेतिक कारवाही गरेको बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल हुने हुनाले शुक्रवार प्रतिनिधिसभाको बैठकमा नजान सांसदहरुलाई आग्रह गरेको छ । सो पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई भौतिक कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु