यी हुन् विश्व इतिहासमा आजका घटनाक्रम
शुक्रबार, ०६ फागुन २०७८, ०६ : २६
आज सन् २०२२ को १८ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः
चर्च अफ साइनटोलोजी स्थापना
सन् १९५४ मा पहिलो पहिलो चर्च अफ साइनटोलोजी स्थापना भएको थियो । स्थापनाकालदेखि नै विवादित यस संस्थामा हजारौं सदस्यहरु छन् ।
प्लुटो फेला
सन् १९३० मा प्लुटो फेला परेको थियो । क्लाइड डब्लू टोम्बागले एक महिना अघि खिचेका तस्बिरहरूका आधारमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो ।
जेफर्सन डेभिसको सपथ
सन् १८६१ को १८ फेब्रुबरीमा जेफर्सन डेभिसले संयुक्त राज्य अमेरिकाको अस्थायी राष्ट्रपतिको रुपमा सपथ लिएका थिए । fhb/
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार