बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बालकोट भेटवार्ता सकियो, बालुवाटार फर्किए देउवा

बिहीबार, ०५ फागुन २०७८, २१ : ४१
बिहीबार, ०५ फागुन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । 
बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।
भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप