बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ओलीसँगको वार्तामा प्रधानमन्त्रीपत्नी आरजु पनि सहभागी

बिहीबार, ०५ फागुन २०७८, २१ : ०९
बिहीबार, ०५ फागुन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सुरु भएको छ।  बिहीबार राति देउवा ओली भेट्न बालकोट पुगेका हुन् । 

बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी छिन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।

भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप