शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

युवा संघद्वारा मूल्यवृद्धिलगायतको विरोध गर्दै प्रदर्शन (तस्बिरहरु)

बिहीबार, ०५ फागुन २०७८, १५ : २२
बिहीबार, ०५ फागुन २०७८

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारलगायतको विरोधमा प्रदर्शन गरेको छ । सो क्रममा उनीहरुले सभामुख र मन्त्रीको समेत आलचेना गरेका थिए । 
राजधानीको नयाँ बानेश्वरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले विभिन्न नारा अंकित ब्यानरसहित प्रदर्शन गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप