बानेश्वरमा दिनभर : एमसीसीको विरोधमा देखिएका मुख्य–मुख्य दृश्य हेर्नुहोस्
बुधबार, ०४ फागुन २०७८, २१ : ०६
सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि बुधबार दिनभर जसो काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त बन्यो । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र दिनभरी तनावग्रस्त बनेको हो ।
एमसीसी संसदमा टेबल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो ।
बुधबारको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ३ जना प्रहरीसहित केहि प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका ९२ जनालाई पक्राउ गरेको छ प्रहरीले जनाएको छ । अबको पालोमा नयाँ बानेश्वर क्षेत्रमा बुधवार देखिएको केहि मुख्य र तनावग्रष्त दृष्यहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई भने– सोडारीलाई हाम्रो समर्थन छैन (पत्रसहित)
-
सुदूरपश्चिममा समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त
-
कांग्रेस र राप्रपाले प्रदेशसभा बैठक बहिष्कार गर्ने
-
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
-
मधेसमा मन्त्रिपरिषद् बिस्तार
-
पूर्व श्रममन्त्री भण्डारीले गरेको विवादास्पद निर्णय खारेज