बानेश्वरमा दिनभर : एमसीसीको विरोधमा देखिएका मुख्य–मुख्य दृश्य हेर्नुहोस्
बुधबार, ०४ फागुन २०७८, २१ : ०६
सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि बुधबार दिनभर जसो काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त बन्यो । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र दिनभरी तनावग्रस्त बनेको हो ।
एमसीसी संसदमा टेबल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो ।
बुधबारको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ३ जना प्रहरीसहित केहि प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका ९२ जनालाई पक्राउ गरेको छ प्रहरीले जनाएको छ । अबको पालोमा नयाँ बानेश्वर क्षेत्रमा बुधवार देखिएको केहि मुख्य र तनावग्रष्त दृष्यहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोग गठन भाँडिएकोमा बाबुरामको प्रश्न : लाखौँ द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ?
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू