शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोध : बानेश्वर क्षेत्र तनावग्रस्त (फोटोफिचर)

बुधबार, ०४ फागुन २०७८, १३ : ०४
बुधबार, ०४ फागुन २०७८

एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादीको भ्रातृ संगठन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप