आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कार्यव्यवस्था परामर्श बैठक जारी, १ बजेदेखि संसद बैठक

बुधबार, ०४ फागुन २०७८, १२ : ००
बुधबार, ०४ फागुन २०७८

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक बस्नुअघि संसद बैठकका कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहभागी भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप