एमसीसीको विरोधमा माओवादीका भ्रातृ संगठनले संसद घेराउ गर्ने
बुधबार, ०४ फागुन २०७८, ०८ : १३
एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादी केन्द्रको भ्रातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) ले बुधबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।
यथास्थितिमै एमसीसी टेबल गर्ने कदम राष्ट्रघाती हुने दुई संगठनको भनाइ छ । एमसीसी टेबल आजै गर्ने तयारी भएपछि त्यसको विरोधमा संसद भवन घेराउ गर्न लागिएको ती दुई संगठनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान