आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमसीसी पारित गरे जनकारबाही गर्ने चेतावनी

मङ्गलबार, ०३ फागुन २०७८, २१ : १७
मङ्गलबार, ०३ फागुन २०७८

युवराज सफल नेतृत्वको समाजवादी केन्द्रले एमसीसी संसद्बाट पारित नगर्न दलहरूलाई आग्रह गरेको छ ।

सफलले मंगलबार जारी गरेको विज्ञप्तिमा आफूहरूको आग्रह बमोजिम एमसीसीलाई संसद्मा टेबल गरी पास गर्ने दिशामा अग्रसर गराइए प्रमुख दलका प्रमुख नेता ,एमसीसी संसद्बाट पास गराउन भूमिका खेल्ने सांसदहरूलाई आम नेपाली जनताहरूको तर्फबाट भौतिक तथा जनकारबाही गर्ने चेतावनी दिइएको छ ।  यसैबीच ६ दलले बन्द आह्वान गरेपछि गृह मन्त्रालयले बन्दका कार्यक्रमलाई निष्प्रभावी बनाउन मातहतका निकायलाई सर्कुलर गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप