बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्ने, पदाधिकारी बैठकबाट अनुमोदन

मङ्गलबार, ०३ फागुन २०७८, २० : ०५
मङ्गलबार, ०३ फागुन २०७८

ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । राप्रपाको आज बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको हो । 
समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप