बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

एमसीसीलगायतका विषयमा छलफल गर्न राप्रपाले बोलायो बैठक

मङ्गलबार, ०३ फागुन २०७८, १२ : १०
मङ्गलबार, ०३ फागुन २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाइएको छ । एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने राप्रपाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप