आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकका ग्राहकले दियालो फुडल्यान्डमा छुट पाउने

सोमबार, ०२ फागुन २०७८, १८ : १८
सोमबार, ०२ फागुन २०७८

महालक्ष्मी विकास बैंकका सेवाग्राहीले दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् । दुई कम्पनीले आफ्ना सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न आपसमा सहकार्य गर्ने सम्झौता गरेपछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने बताइएको छ । यो सहकार्यबाट सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकको छ । 

बैंकले देशभर कुल १०३ वटा शाखामार्फत करिब ६ लाख गा्रहकलाई सेवा दिँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप