आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

सोमबार, ०२ फागुन २०७८, १३ : २६
सोमबार, ०२ फागुन २०७८

पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा  बैठक बस्ने गृहमन्त्री तथा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एमसीसीका विषयमा छलफल हुने उनले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप