सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

सोमबार, ०२ फागुन २०७८, ०७ : ५१
सोमबार, ०२ फागुन २०७८

फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले  इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ  ।

जितसंगै लिभरपुल  शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । 

बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ । 

गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे हाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप