शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कति पुग्यो डलरको भाउ ? अन्य देशको मुद्राको विनिमयदर कति ?

सोमबार, ०२ फागुन २०७८, ०७ : ३९
सोमबार, ०२ फागुन २०७८

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा कायम भएको छ   । 

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३७ रुपैयाँ २६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९९ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अन्य देशको मुद्राको विनिमयदर यस्तो छः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप