मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

जनमोर्चाका नेता सिमाली एमाले प्रवेश

आइतबार, ०१ फागुन २०७८, १४ : ५०
आइतबार, ०१ फागुन २०७८

राष्ट्रिय जनमोर्चाका नेता धर्म सिमालीसहित माओवादीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।   

आइतबार एमाले पार्टी कार्यालय थापाथलीमा नेता सिमालीसहित दाङका ३५ माओवादी कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप