महाभियोग छापामार शैलीमा आयो : एमाले नेता खरेल
आइतबार, ०१ फागुन २०७८, १२ : ३१
नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव छापामार शैलीमा आएको बताएका छन् । यो घटनासँगै एमालेले नेता तथा सांसदहरुलाई काठमाडौं आउन भनेपछि विराटनगरबाट राजधानी आउन लागेका खरेलले रातोपाटीसँग भने, ‘यो प्रस्ताव छापामार शैलीमा आयो, महाभियोग जस्तो विषय खुला छलफल गरेर अगाडि बढाइनुपर्थ्यो ।’
एमालेले संसदीय दलको बैठकमा यस विषयमा छलफल गर्ने पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या