आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्यवृद्धि विरुद्ध युवा संघद्वारा आयल निगम घेराउ (फोटोफिचर)

शुक्रबार, २८ माघ २०७८, १७ : ३७
शुक्रबार, २८ माघ २०७८

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ गरेको छ । शुक्रबार उक्त संगठनले कालीमाटीस्थित निगमको कार्यालय घेराउ गरेको हो ।

विरोध प्रदर्शनका क्रममा सो संगठनका कार्यकर्ताले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप