आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मृतक मजदुरको शोकमा एकदिन तुल्सीपुर बजार बन्द

शुक्रबार, २८ माघ २०७८, ०९ : २६
शुक्रबार, २८ माघ २०७८

पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।

दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता-चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप