आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

बिहीबार, २७ माघ २०७८, ११ : ३७
बिहीबार, २७ माघ २०७८

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।   

यस सम्झौता पश्चात स्मार्टच्वाइस र कामना बैँकबीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप