शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

गैरकानूनी कार्यमा संलग्न १५४ जना विदेशी निष्कासित

बुधबार, २६ माघ २०७८, १५ : १२
बुधबार, २६ माघ २०७८

सरकारले चालू आर्थिक वर्ष २०७८–७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानूनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्काशन गरेको छ ।  २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् । 

‘निष्काशन गरिएका अधिकांश कैद जरिवाना भुक्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराइले भने ।  –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप