सुजुकीको ‘वर्कसप अन ह्विल’ सेवा अब घरमै
बुधबार, २६ माघ २०७८, १३ : ३६
सुजुकी कारको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतका लागि ‘वर्कसप अन ह्विल’ सेवा सुरु गरेको छ । कम्पनीकाअनुसार वर्कसपमा आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन्, जसले सामान्य सर्भिस, मर्मत तथा अरु गाडी सम्बन्धि कार्यहरु गर्ने भएको छ ।
सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठ भन्छन्, ‘यो नयाँ पहल ग्राहक माझमा ल्याउन पाउँदा हामी हर्षित छौ । यो चार पाङ्ग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो, जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ । यो सुविधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगेरै सेवा दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?