शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सत्यमोहन जोशी अस्पताल भर्ना

मङ्गलबार, २५ माघ २०७८, २० : ३२
मङ्गलबार, २५ माघ २०७८

शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार एवं नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।

 अस्पतालले एक साता अक्सिजनमा राख्नुपर्ने बताए पछि जोशीलाई एक हप्ता अस्पतालमा राखिन लागिएको प्रसाईंकाे भनाई रहेको छ । जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षका भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप