सुनचाँदीको भाउ बढ्यो
सोमबार, २४ माघ २०७८, १० : ४८

सोमबार सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले र चाँदी पाँच रुपैयाँले बढेको हो ।
बढेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?