सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म हल खोल्न सिफारिस

आइतबार, २३ माघ २०७८, १७ : ५७
आइतबार, २३ माघ २०७८

सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो । 

यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप