नेपाल विद्युत प्राधिकरणका कर्मचारी मृत फेला
शनिबार, २२ माघ २०७८, २० : ५७
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ४५ वर्षीय मानसिंह रावत रहेको प्रहरीले जनाएको छ ।
बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेको बताएका छन् । रावतको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत