एसियन लाइफले पारित गर्यो २७ प्रतिशत लाभांश
शनिबार, २२ माघ २०७८, १२ : २७
एसियन लाइफ इन्स्योरेन्सले २७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको १३ औं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
भर्चुअल रूपमा बसेको कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै लगानीकर्ताले २७ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
विसं. २०६४ सालदेखि कारोबार सुरू गरेको कम्पनीले विसं. २०७८ सम्म आइपुग्दा ३० अर्ब रुपैयाँको जीवन बीमा कोष र ३० अर्ब रुपैयाँ लगानी रहेको छ । यस्तै, कम्पनीले चालू आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म १ अर्ब ६ करोड बीमा शूल्क आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले