बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतको आर्थिक तथा औद्योगिक सल्लाहकारमा कयाल

शुक्रबार, २१ माघ २०७८, २१ : ०१
शुक्रबार, २१ माघ २०७८

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको माघ २० को निर्णय अनुसार वीरगञ्जका सत्य नारायण कयाललाई आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरेका हुन् । 

प्रदेश सरकारको औद्योगिक विकास तथा विभिन्न आर्थिक नीति र योजना तर्जुमामा सल्लाह तथा सुझाव दिने उद्देश्यले आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री राउतले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप